कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ ।
प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो राजा अवस्था
रबि लामिछाने ४००७
कृष्ण भक्त पाेखरेल ३८७९
उमेश श्रेष्ठ ३४१०
१०० मत गन्दा ८८ मत घन्टिमा ।
सुर्यमा २
रुखमा ७