प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सुनुवाइ सुरु

काठमाडौं — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन र पुनःस्थापनासम्बन्धी आदेश माग्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ।

जेन–जी आन्दोलनपछि बनेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेपछि यो विषयमा विभिन्न रिट सर्वोच्चमा दायर भएका थिए।

रिटदाताहरूले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको दाबी गर्दै संसद् पुनःस्थापनाको माग गरेका छन्।

सुनुवाइका क्रममा अदालतले यो प्रकरणबारे प्रारम्भिक आदेश दिने सम्भावना रहेको बताइ

एको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय