काठमाण्डौ । एमाले एकता साथै नयाँ पार्टी दर्ता प्रक्रियाको असर मूल्यमन्त्रीहरुमा देखिन थालेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन । अब एमालेबाटै नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य भयन भइसकेका छन ।
मुख्यमन्त्री चयन गर्नु पूर्व एमालेले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । ९३ सदस्यीय प्रदेशमा ५२ सांसद सहित एमालेको प्रष्ट बहुमत रहेको छ ।