सोमवार प्रि ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनम बजार मापक सूचना नेप्से करीब ६ अंकले बढेको छ । आईतबार भने बजार १० अंकले घटेको थियो । 

 

आज ३१ कम्पनीहरूको १४ लाख भन्दा धेरैको शेयर कारोबार भएको छ । जस मध्य १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

 

एनआईसी एशिया बैंकको सबै भन्दा धेरै कारोबार हुँदा १ दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय