काठमाण्डौ । काठमाण्डौको मत परिणाम रोचक बनिरहेका छ । विहान १० बजेर ३० मिनेटमा सार्वजनिक भएको मतपरिणाम अनुसार स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो अग्रता १३ हजारमाथि पुराएका छन ।
यो समाचार तयार पार्दा सम्म १ देखि ५ वडा र २८,३० र ३२ वडाको मतगणना सकिएको छ । अहिलेको पछिल्लो मतपरिणाम यस्तो छ ।
विहान १०.३० को
जम्मा गणना भएको - ७३,०९३
बालेन २७,९६७
स्थापित १४,७५२,
सिर्जना १४,४३९
मतान्तर - १३१८५