मौद्रिक नीतिको प्रभाव शेयर बजारमा पर्यो,आत्तिए लगानीकर्ता

काठमाण्डौ । मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा हट्ने अपेक्षा गरेको लगानीकर्ताहरु सीमा यथावत रहेपछि आत्तिएको देखिएको छ । 

साताको पहिलो दिन आईतबार त्यसको बजार शेयर बजारमा परेको छ । कारोबार सुरु भएको पहिलो घण्टामै नेप्से ठुलो अंकले घटेर कारोबार भइरहेको छ । नेप्से घटेपनि कारोबार रकम भने एक अर्वमाथि पुगीसकेको छ । 

आज कारोबार भएमा मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेको छ । 

प्रतिक्रिया