प्रिओपन सेसनमै बढ्यो शेयर बजार

काठमाण्डौ । साताको पहिलो दिन आईतबार प्रिओपन सेसनमा नेप्से करिव ३ अंकले बढेर समग्र बजार २७७१ विन्दुमा पुगेको छ । विहिबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । 

आज यो सेसनमा ३६ कम्पनीहरुको २७ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । खरिद विक्री भएका मध्य १६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १७ कम्पनीहरुको भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

छिमेकी लद्युवित्तको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय