• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • राजनीति ,
  • अन्तर्राष्ट्रिय

विश्वको मत पाउँदासाथ भारतीय प्रधानमन्त्री मोदीको देउवालाई बधाई

काठमाण्डौ - अदालतको परम् आदेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका शेरवहादुर देउवालाई बधाई नदिएको भारतले विश्वासको मत पाउँदा साथ बधाई दिनेमा पहिलो सूचीमा परेको छ । 

भारती प्रधानमन्त्री मोदीले आफ्नो टुईटर मार्फत देउवालाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया