काठमाण्डौ - आइपीओ नजिता सार्वजनिक भएको ८ घण्टा सम्म पनि सिडीएससी ले आइपीओ नतिजा हेर्न मिल्ने बनाउन सकेको छैन ।
यो समाचार तयार पर्दा सम्म कम्पनीको शेयरको नतिजा हेर्न मिलेको छैन । यही विषयलाई लिएर लगानीकर्ता आक्रोस पोखेका छन् ।
सामान्य त ३ घण्टा लाग्ने गरे पनि आज भने धेरै समय लागेका छ । यस विषयमा बुझ्न खोज्दा सम्बन्धित निकाय सँग सम्पर्क हुन सकेन ।