प्रिओपन सेसनमा नेप्से यथावत,महिला लद्युवित्तको शेयर मूल्य ३७ सयमा आयो

काठमाण्डौ । साताको अन्तिम प्रिओपन सेसनमा शेयर बजार मापक सूचक नेप्से ०.०२ अंकले घटेको छ । बुधबार  शेयर बजारमा करिव ६ अंकले बढेर बजार बन्द भएको थियो भने कारोबार रकम भने केहि घटेको थियो । 

आज यो सेसनमा १३ कम्पनीहरुको २६ पटक कारोबार हुाँ १६ लाख ७२ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । 

कारोबार भएका मध्य ११ कम्पीहरुको शेयर मूल्य बढेको छ भने बाँकी २ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । महिला लद्युवित्तको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार हुँदा ४ कम्पनीहरुको शेयर मूल्इ २ प्रतिशत हाराहारीमा बृद्धि भएको छ । 
 

प्रतिक्रिया