मंगलबार नेप्सेमा रौनक फर्कियो,दोहोरो अंकले बजार बढ्दा कारोबार रकम ६ अर्वमाथि

काठमाडौं - साताको तेर्सो दिन नेप्से करीब २४ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २८ सय ४३ विन्दु माथि पुगेको छ । 

नेप्सेसँगै कारोबार रकम पनि ६ अर्बमाथि पुगेको छ ।  दिनै भरी बिक्री प्रेसरले बजार रातो भए पनि अन्तिम समयमा भने हरियोमा बन्द भएको छ । 

२३० कम्पनीहरूको शेयर कारोबार भएकोमा १३० कम्पनीको शेयर मूल्य बढ्यो छ भने ४५ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

आज बैंक सेक्टर र व्यापार उपसूचक बाहेक अरु सबै उपसमूह घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय