ग्रामीण क्षेत्रको भोट पहिला गणना भएपछि रवि चितवनमा पछि परे,यस्तो छ पछिल्लो अवस्था

कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । 

प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने निकै पछि परेका छन् । यस्तो छ पछिल्लो ताजा अवस्था 

इच्छाकामना गणना गर्दा - 300 गन्दा 

सुर्य 160

रुख 105

घन्टि 29

प्रतिक्रिया