दिपेन्द्र अग्रवाल भन्छन - शेयर बजार अब दिर्घकालमा माथि जान्छ - भिडियो सहित

काठमाण्डौ । मौद्रिक नीतिको प्रभावले घटिरहेको बजार प्रति अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले केहि सुझाव दिएका छन ।

साताको पहिलो दिन आइतबार शेयर बजार अर्धसतक हाराहारीले घटिरहेको छ । यसै विचमा अग्रवालले अब केहि समयमै बजार माथि जाने प्रक्षपण गरेका छन । आउनुहोस उहाँको भनाई हेर्नुहोस

 

प्रतिक्रिया