अब शेयर बजार आक्रामक बढ्ने सुनिश्चित भयो - दुर्गाप्रसाद काफ्ले (भिडियो सहित)

काठमाडौं - एक दशक भन्दा नेपाली शेयर बजारको अनुभव सँगालेका युवा लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले अब शेयर बजारको लागि राम्रो वातावरण बनेको बताउनु भएको छ । 

शेयर बजार आफ्नो गतिमा अगाडि बढ्ने यहाँको भनाइ छ । चुनावको मितिलाई कतिपय लगानीकर्ताले पर्ख र हेरको अवस्थामा रहेकोमा अब त्यो पनि समाधान हुने छ । 

चुनावको समय सम्म नेप्से अहिले सम्मकै उच्च बिन्दुमा पुग्ने उहाँको आंकलन छ । हेर्नुहोस् उहाँको बनाई जस्ताको तस्तै 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय