बजार पूर्वानुमान - विश्लेषकको नजरमा आजको बजार कता जाला ?

काठमाडौं - यो हप्ता लगानीकर्ताको लागि औसत रहेको छ । आईतबार शतक भन्दा धेरैले बढेको नेप्से सोमबार भने १३ अंक भन्दा धेरैले घटेको छ । 

सोमबारको बजारलाई समग्र बजार हेर्नेहरुको सामान्य करेक्सन भनेका छन् । साथै हिजोको समग्र बजार नाफा सुरक्षित गर्ने लगानीकर्ताको प्रभावमा परेको देखिन्छ । 

शेयर बजार बढ्नु र घट्नु आफैमा निकै सुन्दर पक्ष हो । तर पनि यस अघिको जस्तो एकोहोर घट्ने अवस्था भने नरहेको धेरैको भनाइ छ । 

हिजो सामान्य घटेको बजार मङ्गलबार कस्तो बाटो तय गर्ला त ? आउनुहोस् बजार विश्लेषण शाहितको यो भिडियो हेर्नुहोस ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय