मौसम चिसो तर शेयर बजारमा भने रौनक,प्रि ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से

काठमडौं - सोमबार सतक हाराहारीले घटेको शेयर बजार मंगलबार भने प्रि ओपन सेसनमा ७ अंक भन्दा धेरैले बढेको छ । यो सँगै समग्र बजार २८२७ विन्दु माथि पुगेको छ । 

आज याे सेसनमा ४२ कम्पनीहरूको करिब २६ लाख हाराहारीको शेयर खरिद बिक्री भएका छन् । कारोबार भएका मध्य २३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको घटेको छ त्यस्तै ९ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । 

लगानीकर्ताहरु बैंक सेक्टरमा आकर्षित हुँदा नेपाल बैंकको शेयर सबैभन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय