सबैको आईतबार शेयर बढ्ने अपेक्षा तर बजार भने बन्द हुने

काठमाडौं - काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय