काठमाण्डो । आफ्नो उत्कृष्ट सिर्जना सार्वजनिक गर्नेक्रममा लोकप्रिय सर्जक तथा गायक राजन कार्कीले लय तथा शब्द सिर्जना गरेको नयाँ गीत झल्को आँउछनी भर्खर मात्र सार्वजनिक भएको छ ।
सुमधुर लय र उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतलाई पुरानी लोकप्रिय गायिका शर्मिला गुरुङले आवाज दिएकी छन । गीतको सम्पुर...}
काठमाण्डौ - केही वर्ष अघिदेखि नेपाली गीत संगीतमा प्रवेश गरेका बागलुङका युवा दीपक कँडेलको उत्कृष्ट शब्द सिर्जना रहेको नयाँ गीत ओइ साइँली भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै मिलेका र दमदार शब्द सिर्जना रहेको सो गीतको उस्तै सुमधुर लय भने गायक तथा सर्जक गणेश अधिकारी बनाएका छन् । गीतमा भाइरल युव...}
काठमाण्डौ - तीजमा सबै भन्दा धेरै गीत सार्वजनिक गरेर चर्चामा आउने लोकप्रिय सर्जक तथा गायक पशुपति शर्माको यो बर्षको तीजको लागी अर्को गीत ढाड दुखेर करक्कै भर्खर मात्र सार्वजनिक भएको छ ।
साइकल किन्न जाम बोलको गीतबाट चर्चामा आएको जोडी जानकी तारामी मगर र पशुपति शर्माको आवाज रहेको सो गीतले पछ...}
काठमाण्डौ - दुर्गेश थापाको तीज गीत बीच बीचमा भर्खर सार्वजनिक भएको छ ।
पछिल्लो समय ख्यास पुतली बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेका थापाको नयाँ गीतले दर्शकको कस्तो प्रतिक्रिया पाउने हो भन्ने कुरा भने भविष्यले देखाउने छ ।
थापाको अहिलेको गीतमा लय शब्द दुर्गेश को नै रहेको छ भने आवाजम...}
काठमाण्डौ - नेपालीहरूको महान पर्व हरितालिका तीज लाइ मध्यनज गरेर विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन् यसै बीच निकै मौलिक सिर्जना टुहुरी भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना साथै आवाज रहेको गीतलाई दर्शकले समेत मन पराएका छन् ।
प्रिन्स लम...}