• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

चरी जेलैमा पछि विष्णु माझीको अर्को नयाँ गीत "यथार्थको जिन्दगी"

काठमाण्डौ - आफ्नो तीज गीत मार्फत चर्चामा आएकी गायिका विष्णु माझीको आवाजमा नयाँ गीत भर्खर मात्र सार्बजनिक भएको छ । 

तीज गीत चर्चामा आएसँगै माझीको निकै खोजी समेत भएको छ । उनको पछिल्लो गीतलाई पनि माझीको यस अगाडिका गीत जस्तै सबैले माया गरिदिने निर्माण पक्षले विश्वास लिएको छ । 

माया प्रेम माथि बनेको निकै उत्कृष्ट गीतमा विष्णु माझी र विक्रम परियारको आवाज रहेको छ भने शिव सुवेदीको शब्दलाई प्रसाद लामिछाने ले लय सिर्जना गरेका छन् । 

विनोद भण्डारीले निर्देशक गरेको गीतमा आशा खड्का र कमल अर्यालको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया