दिलको मालिक खोज्दै गायक कुसल बेल्वासे

काठमाण्डौ - लोकप्रिय गायक कुशल बेल्बासेले गायको नयाँ दोहोरी इनेपाल रोधी घरले सार्वजनिक गरेको छ । 

नयाँ र पुराना कलाकार विच प्रस्तुत गरिएको सो उत्कृष्ट दोहोरीमा बेल्वासेलाई शिला आलेले साथ दिएकी छन । माया प्रेमलाई विषय बनाई प्रस्तुत सो दोहोरीलाई सबै दर्शक स्रोताले निकै मन पराएका छन । 

केहि समय देखि इनेपाल रोधी घरले नयाँ पुराना कलाकारहरुलाई राखेर दोहोरी प्रस्तुत गर्दै आएको छ । आउनुहोस शिला आले र कुशल बेल्वासेले प्रस्तुत गरेको गीतले पुरै भिडियो हेर्नुहोस

 
 

प्रतिक्रिया