काठमाण्डौ – कारोबारको चौथो दिन नेप्सो १२ अंकले बढेर बजार बन्द भएको छ । नेप्से आज २१ सय ७७ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज कारोबार भएका धेरै जसो कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १ सय ७ कम्पनीका शेयर धनिले आज कमाए ।
२ सय ५ कम्पनीको शेयर कारोबार भएकोम...}
काठमाण्डौ । केहि समय देखि नेप्सेमा कारोबार बन्द रहेको आरम्भ चौतारी लद्युवित्तको कारोबार भोली अर्थात विहीबारदेखि सूरुहुने भएको छ ।
कम्पनीले मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै भोलीबाट नेप्सेमा कारोबार हुने भएको छ ।
आरम्भ चौतारी लघुवित्त र अन...}
काठमाडौं–निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने १३ करोड ८० लाख रूपैयाँ विद्युत महसुल बुझाएको छैन ।
एनसेलको पोखरा कार्यालयमा बुझाउनु पर्ने विद्युत महसुल नबुझाएको हो । महसुल नबुझाएपछि प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले एनसेलमा दिइएको विद्यु...}
काठमाडौं– पहिलो चरणमा स्थानीयका लागि प्राथमिक शेयर(आईपीओ) जारी गरको चन्द्रागिरी हिल्सले भोली (शुक्रबार)देखिआम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । पुस २४ गतेदेखि आईपीओ निष्कासन गर्ने समय तालिका सार्वजनिक गरिसकेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कर...}
काठमाण्डौं–बैंक,बीमा कम्पनी, पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) धमाधम निष्कासन गरिरहेको बेला एक जलविद्युत् कम्पनीले पनि आईपीओ निष्कासनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अब...}