• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानीकर्ता आत्तिदा शेयर बजारमा पहिरो,सबै क्षेत्रमा रातै

काठमाण्डौ । नेपाली शेयर बजारमा मंगलबार लगानीकर्ता आत्तिदा शेयर बजारमा ठुलो गिरावट आएको छ ।

यो समाचार तयार पार्दा सम्म नेप्से ८३ अंकले घटेको छ । कारोबार भएका अधिकांस शेयरको मूल्य घटेको छ । त्यस्तै पहिला केहि समय सकारात्मक सर्किट लागेर नेफ्राको शेयरमा पछि नकरात्मक सर्किट लागेको छ । यस्तो शेयर बजारमा निकै कम हुने गर्दछ ।

राजनितिक परिर्वतनको हल्लाले शेयर बजारमा समेत असर गरेको हुन सक्ने जानकारहरुको बुझाइ छ । नेपाली शेयर बजारमा राजनितिको परिर्वतनको असर देखिने गर्दछ ।

नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक रुपमा बढिरहेको छ ।

प्रतिक्रिया