काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाण्डौ – दोस्रो चरणको coronavirus संक्रमणले यतिबेला नेपाल अत्यन्तै जटिल अवस्थामा पुगेको छ ।
पहिलो चरणको भन्दा यो भाइरस अत्यन्तै जोखिमपूर्ण छिटो फैलिने भएका कारणले पनि धेरैलाई चिन्तित बनाएको छ ।
उपत्यका लगाएर ३० भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । तर संक्रमण नियन्त्रण भने हुन सकेको...}
काठमाण्डौ – सबै क्षेत्र ठप्प भएका बेला नेपाली शेयर बजार भने चलायमान भएको छ ।
साताको पहिलो दिन नेप्से १६ अंकले भएको छ । ३९ कम्पनीको यो सेसनमा कारोबार हुँदा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
करिब २ दर्जन कम्पनीको शेयर मूल्...}
काठमाण्डौ – नविल बैकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा वैशाख १७ गते, शुक्रबार हस्ताक्षर भएको थियो ।
त्यसैले, बैंक तथा वित्तीय संस...}
काठमाण्डौ – केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको रुरु जलविद्युतको शेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जले रुरुको शेयर सूचिकृत गरेको जनाएको हो ।
कम्पनीको शेयर RURU नाम पाएको छ । स्टकको अनुसार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर ९आईपीओ० सूचिकृत भएको हो । न...}