काठमाण्डौ – विहिबार नेपाली शेयर बजारमा २ सय १७ कम्पनीहरुको दिनैभरिमा ४ अर्व ३५ करोड बराबरको कारोबार भएको छ । कारोबार भएका मध्य १३९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै १२ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
नेप्सेका सबै उपसूचकहरु आज बढेका छन । ह...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ।
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गते (आज)देखि सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले कुल जारी पूँजी...}
काठमाण्डौ – पुँजी वृद्धिको दबाबमा रहेको नविल बैंकले युनाइटेड फानान्सलाई गाभ्ने भएको छ ।
आज एक कार्यक्रम बीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका...}
काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक जलविद्युत् कम्पनीले प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले यही वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको भएको छ ।
कम्पनीले गत वै...}
काठमाडौं —सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा पहिलो दिनमै करिब ३ गुणा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार शुक्रबार सम्ममा ३ लाख ९० हजार आवेदनबाट ६५ लाख १३ हजार ९२१ कित्ता शेयर माग भएको हो ।
यो सर्वसाधारणलाई निष्...}