काठमाडौ - जीवन विकास लघुवित्तको आइपिओमा कृतिमान आवेदन परेको छ । सोमबार बेलुकी सम्ममा कम्पनीको शेयरमा मागे भन्दा १५ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको आइपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको शेयरको...}
काठमाण्डौ - साताको दोस्रो दिन सोमबार नेप्से ४ अंक भन्दा धेरैले बृद्धिभएको छ । योसँगै समग्र बजार २८७४ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने ७ अर्व ६८ करोडमा सिमित भएको छ । आज दिनैभरि हरियाली छाएको शेयर बजारमा बन्दहुने बेलामा भने एकाएक विक्री चाप बढेको थियो । हि...}
काठमाण्डौ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ९तरलता० घट्दै गएको छ । कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप ९सीसीडी० अनुपात ८० प्रतिशतको नजिक पुगेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नी...}
काठमाडौं - नेपाली शेयर बजारमा निकै लोकप्रिय छ प्राथमिक शेयर । एक पछि अर्की गरि आइपीओ खुले संगै आवेदनमा पनि कीर्तिमानी कायम भइरहेको छ ।
यसै बीच तेह्रथुम पावर कम्पनीले सर्वसाधरणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै अब केही दिनमा कम्पनीले...}
काठमाण्डौ - असार ११ गतेदेखि प्राथमिक शेयर निष्कासन गरेको जिवन विकास लद्युवित्तको शेयरमा माग भन्दा १० गुणा बढिको आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार बिहान १०स्३० बजेसम्ममा १३ लाख १५ हजार ३१० जना आवेदकबाट २ अर्ब ३८ लाख ९४ हजार रुपैयाँ बराबर...}