काठमाण्डौ । साताको पहिलो दिन नेप्से ५४ अंक भन्दा धेरैले बढेको छ ।
राजनीतिक रुपमा स्थीरता आउने संकेत आएसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबार रकम पनि दश अर्व २७ करोड पुगेको छ र
आज कारोबार भएका अधिकांस शेयर कम्पनीहरुको शेयर मूल्य बढेको छ । दिनैभरि २ सय १४ कम्पनीहरुको शेयर खरिदविक्रि भएको...}
काठमाण्डौ – साताको पहिलो दिन नेप्से अर्धसतक भन्दा धेरैले बढेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढे पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।
त्यस्तै आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर करिव भएको छ ।
आज धेरै कमाउने र गुमाउने १०/१० कम्पनीहरु यस्ता छन् ।...}
काठमाण्डौं- नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओमा लगानी गर्न पाँच नयाँ कम्पनीलाई स्वीकृति दिएको छ । संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने गरी अनुमति दिएको हो ।
पाँच कम्पनी थपिए पछि बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपम...}
काठमाडौं– कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्या...}
काठमाण्डौ – जनता महामारीमा पिल्सिएको बेला नेपाल आयल निगमले भने इन्धनको मूल्य बढाएको छ ।
आईतबार बेलुकीदेखि लागू हुनेगरी २/२ रुपैयाँ बढाएको छ ।
पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
}