काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक प्रिओपन सेसनमा ६ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २३३१ विन्दुमा पुगेको छ ।
यो सेसनमा २३ कम्पनीको २७ पटक शेयर किनबेच हुँदा ८ लाख ५० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्...}
काठमाडौं - गत वर्ष दुई दर्जन कम्पनीहरुले प्राथामिक शेयर निष्कासनको अनुमती पाएसँगै धमाधम आवेदन खुला गरिरहेका छन । नयाँ वर्षको भोलिपल्ट नै आईपीओमा आवेदन खुलेको छ भने आज ११ गते पनि नयाँ कम्पनीले शेयर बिक्री खुल्ला भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनी हो बिन्ध्यवासिनी हाइड्रोपावर डे...}
काठमाडौं - उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्व...}
काठमाडौं - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन ७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म लघुवित्तको आईपीओमा २२ लाख ८४ हजार ८४९ जना आवेदकले २ करोड ५७ लाख ६१ हजार ९ सय कित्ता शेयरका लागि २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको...}
काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)को इनिसियल पब्लिक अफर (आइपिओ) निष्कासनको विषयमा सरकारले यसै हप्ता निर्णय गर्न सक्ने अनुमान गर्न थालिएको छ। भारतीय सञ्चार माध्यमहरूले विशेष सूत्रको हवाला दिँदै सरकारले यसै हप्ता निर्णय गर्ने समाचार प्रकाशित गरेका छन्।
सञ्चारमाध्यमहरूका अनुसार आइपिओसँग...}