काठमाण्डौ । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । सोमबार नेप्सेमा ७७ अङ्क भन्दा धेरैको गिरावट आएको थियो ।
आजको सामान्य बुद्धिसँगै १९१६ विन्दुमा पुगेको छ । यो सेसनमा ५ कम्पनीको २ लाख ३८ बजारमाथिको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ३ कम्पनीको शे...}
काठमाण्डौ । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । आज एक कार्यक्रमका बीच कम्पनीको शेयर बाँडफाँड भएको हो ।
कम्पनीले असार १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये १ हजार ६१...}
काठमाडौं - हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ अन्तिम बाँडफाँट आज हुँदै छ । शुक्रवार प्रि–अलोटमेन्ट सम्पन्न गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले यही असार २८ गते बिहान ८ः३० बजे आफ्नै कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट हुने छ ।
कम्पनीले सर्वसाधारणका लागि कुल १९ लाख ६८ हजार २५० कित्ता...}
काठमाडौं - धितोपत्र बोर्डमा नयाँ प्रमुख आएपछि प्राथमिक शेयरको निर्णय भटाभट हुन थालेका छन् । असर महिनामा मात्र ४ कम्पनीले आइपीओ निष्कासन गरेका छन् भने त्यो क्रम साउनमा पनि निरन्तर चल्ने भएको छ ।
यसैबीच नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएक...}
काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ । बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio) पनि अहिले ८८ भन्दा तल आएको छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन्...}