काठमाण्डौ । आइपीओका लगानीकर्ताले पहिलो दिन मै २ सय प्रतिशत भन्दा धेरै मुनाफा कमाएका छन । नेपाल स्टक एक्सचेञ्जमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएसँगै लगानीकर्ता मालामाल भएका हुन ।
यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर नेप्स...}
काठमाडौंं - असार ३० गते, बिहीबार, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। साे शे...}
काठमाडौंं - सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९...}
काठमाडौं - साउन महिनामा पनि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन्। विगत ४ महिनाअघिदेखि ब्याजदर नबढाएका बैंकहरुले साउनमा पनि ब्याजदर स्थिर राख्ने भएका हुन्।
बैंकर्स सँघले साउनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने तयारी गरेकाे छ। अधिकाँश बैंकहरु साउनमा ब्याजदर नबढाउने पक्षमा देखिएका छन्। यसले...}
काठमाण्डौ । शेयर बजारमा लगातार दोस्रो दिन हरियाली छाएको छ । मंगलबार सामान्य अङ्कले बढेको बजार आज भने अर्धशतक भन्दा धेरैले बढेको छ ।
५९ अंक भन्दा धेरैले बजार बढ्दा समग्र बजार १९८६ विन्दुमाथि पुगेको छ । आज कारोबार भएका सबै उपसूचकमा हरियाली छाएको छ । आज २ कम्पनीको शेयर मूल्यमा सकिर्ट लागेको छ भने शि...}