काठमाडौंँ - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
लघुवित्तले ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरि...}
काठमाण्डौ । विगत केही महिनादेखि शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यो समाचार तयार पार्ने समयमा नेप्से २ हजार भन्दा तलको विन्दुमा आइपुगेको छ । ३२ विन्दुमा रहेको शेयर बजार एक वर्षको अवधिमा नहुँदै १२ सयको विन्दुले घटेको छ ।
शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरू आत्तिने र बजारब...}
काठमाडौं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३६.०८ अंक घटेर १९९६.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७९ अंक बढेर १९९९.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ।
बुधबार प्रि ओपन स...}
काठमाडौंँ - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब ९ गुणा आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः३२ बजेसम्ममा १५ लाख ५९ हजार ५८ आवेदनबाट एक अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरको लागि आ...}
काठमाडौं - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता...}