काठमाण्डौ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १।१५ अंक बढेर २१९६।२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १।१५ अंक बढेर २२१९६।२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।९४ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको १४ लाख २० हजार ४३१ रुपैयाँ ७९ पैसा बराबरको २ हजार ८५ कित्ता शेय...}
काठमाडौं - मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज दिउँसो बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा मंगलबार दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार (साउन १५ गते) सम्पन्न भएको छ । ...}
सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता...}
काठमाडौं -: सयपत्री हाइड्रोपावरको आइपीओमा १ अर्ब ५ करोड २३ लाख ४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (साउन १५ गते) साँझ ५ः२ बजेसम्ममा ९ लाख १४ हजार ७७६ जनाले १ करोड ५ लाख २३ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १५.६९...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ५४ अङ्क भन्दा धेरैले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि उत्साहजनक नै रहेको छ । आज ४ अर्ब ६० करोड बराबरको कारोबार भएको छ ।
अर्थमन्त्री जर्नादन शर्मा फेरी अर्थमन्त्रालय फर्किने भएपछि शेयर बजारले उहाँको स्वागत यसरी गरेको हो । आज कारोबार भएका २...}