काठमाडौं - धितोपत्र वोर्ड पछिल्लो समय निकै आक्रामक भएर आफ्नो पेण्डिङ कामहरू गरिरहेको छ । यसैबीच २ फरक फरक कम्पनीले आइपीओ निष्कासनको अनुमति दिएको छ । साउन ९ गते इष्टर्न हाइड्रोपावर लिमिटेडल र साउन १० गते खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने बोर्डबाट अनुमति पाएका हुन् ।
इष्टर्न हाइड...}
काठमाडौं - शेयर बजारमा दुई दिनको हरियालीमा ब्रेक लागेको छ । आर्थिक वर्ष २०७९।०८० को मोद्रिक नीति सार्वजनिक गरे पछिको २ कारोबारको दिन उचालिएको शेयर बजार फेरी तेस्रो कारोबारको दिन ओरालो लागेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपा...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डले राधी विद्युत कम्पनी लिमिटेड (RADHI) लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज साउन ९ गते हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको हो ।
कम्पनीले १ः१.४७ अनुपातमा...}
काठमाण्डौ । मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली फर्किएको छ । आइतबार अर्धशतक भन्दा धेरैले बढेको बजार सोमबार पनि सोही रफ्तार लिएको छ ।
आज नेप्से ५४ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २१३२ विन्दुमा पुगेको छ । आज नेप्से मात्र होइन कारोबार रकम पनि बढेर ४ अर्ब १० करोड भन्दा माथि पुगेको छ । आज कारो...}
काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर सोमबार बिहान बाँडफाँट भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म निष्काशन तथा बिक...}