काठमाण्डौ । विवादपछि राजिनामा दिएका पूर्व अर्थमन्त्री जर्नादन शर्मा फेरी अर्थमन्त्रालय फर्किने सम्भावना बलियो बनेको छ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ जानकारी दिएको छ ।
पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्मा...}
काठमाडौंं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १३.०५ अंक बढेर २१४०.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७८ अंक बढेर २१४२.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेक...}
काठमाडौ - धितोपत्र वोर्ड धमाधम आफ्नो बलिरहेका कामहरू गरिरहेको छ । यसै बीच भर्खर मात्र २ कम्पनीलाई प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ ।
बोर्डले मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । सेबाेनले वैशाख १८ गते, बुधबार...}
काठमाडौं - धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १६ हज...}
काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर (HDHPC) ले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी ग...}