काठमाडौं - साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से ३८.१४ अंकले बढेर २०६० को विन्दुमा पुगेको छ ।
कारोबार भएको ३०५ कम्पनीको २ करोड १४ करोड ९७ लाख ६१९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजारको कारोबार भएको छ । बजारमा आएको उछालसँगै १२ वटा उपस...}
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउनु १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । प्रभु र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भए...}
काठमाडौं - केही दिन अघि देखि आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयरमा १४ लाख ६० हजार भन्दा बढी आवेदकले आवेदन दिएका छन् । आइतबारसम्म कम्पनीकाे आईपीओमा माग भन्दा बढी आवेदन परेका हुन्।
कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६०...}
काठमाडौं–बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न...}
काठमाडाैं - सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी...}