काठमाडौं । केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको कालिन्चोक दर्शन कम्पनीको आइपीओ अर्को साता बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यसमा मागभन्दा १८।५२ गुणा बढी आवेदन परेक...}
काठमाडौंं -सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समे...}
काठमाण्डौं - लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।...}
काठमाडौं - बुधबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । आज बजार १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको कारोबार भएको छ ।
बुधबार १० उपसूचकमा हरियाली छाएको छ।...}
काठमाडौंं - सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओको बाँडफाँड माघ १० मंगलबार सम्पन्न भएको छ ।
कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण स...}