काठमाण्डौ - मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए। उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेक...}
काठमाण्डौ - पछिल्ला केही दिन देखि घटिरहेको बजार अब काट जाला भन्ने चौतर्फी बहसको विषय बनिरहेको छ ।
३२ आसपास पुगेको बजार २८ सय सम्म झरेपछि यो विषयले संसद भवन सम्म ठाउँ पायो । अर्थमन्त्री र गभर्नर बीच शेयर बजारको विषयमा छलफल भयो । यसरी हेर्दा शेयर बजार सबैको चासोको विषय बनेको प्रस्ट...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}
काठमाण्डौ - आफ्नो तीज गीत मार्फत चर्चामा आएकी गायिका विष्णु माझीको आवाजमा नयाँ गीत भर्खर मात्र सार्बजनिक भएको छ ।
तीज गीत चर्चामा आएसँगै माझीको निकै खोजी समेत भएको छ । उनको पछिल्लो गीतलाई पनि माझीको यस अगाडिका गीत जस्तै सबैले माया गरिदिने निर्माण पक्षले विश्वास लिएको छ ।
माया प्रेम...}
काठमाडौं । नेपालमा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार ८४० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९९४ जनाको नतिजा पोजिटिभ आएको हो ।
६ हजार १३७ नमुनाको पीसीआर परीक्षण गर्दा ७७७ र तीन हजार ७०३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको हो ।
प...}