काठमाण्डौं–आईपीओ निष्कासन भएर बाँडफाँड भए पछि लगानीकर्ता दोस्रो बजारमा कहिले आउला भनेर प्रतिक्षा गरिरहेका हुन्छन् । मध्यभोटेकोशी जलविद्युत कम्पनीमा आईपीओ परेका लगानीकर्ता पनि कारोबार कहिले होला भनि रहेका बेला कम्पनीले नेप्सेमा सुचिकृतको प्रक्रिया अघि बढााएको छ । कात्तिक अन्तिम हप्ता वा...}
काठमाडौं - नेपालमा बैंकहरुले धमाधम बोनस घोषणा गरिरहेका छन् । यसै बीच प्रभु बैंकले पनि आफ्ना शेयर धनीको लागि बोनस घोषणा गरेको छ ।
बैंकको आज (कार्तिक २३ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दर...}
काठमाडौँ - नियामक निकाय नेपाल राष्ट्र बैंकले कार्तिक २५ र २६ गते बैंक तथा वित्तीय संस्था राजश्व कारोबारको लागि खुल्ला राख्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै ती दिन सार्वजनिक बिदा परेका प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालीन रुपमा खुल...}
काठमाडौं–नक्कली लालपूर्जा बनाएर ठगी गरेको आरोपमा कुमारी बैंकका कर्मचारी सहित चार जना पक्राउ परेका छन् । गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रूपैयाँ किर्ते कागजात बनाएको अभियोगमा कुमारी बैंक पर्साका कर्मचारीसहित चार जना पक्राउ परेका हुन् । पक्रा...}
काठमाण्डौ । नेकपा एमालेमा फेरी भाँडभैलो सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट भीम रावल विद्रोहको तयारीमा लागेका हुन् ।
विगतमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन् । उनले ओलीलाई सहमति कार्यान्वयनको दबाब दिइरहेपछि हुबहु गर्न मानिरहेक...}