काठमाडौं - हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्या...}
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ ।
४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको...}
काठमाडौं - काठमाडौं महानगरले स्वर्गीय र्यापर अनिल अधिकारी उर्फ यम बुद्धको शालिक निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको ११ औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको हो ।
आर्थिक वर्ष २०७९/ ८० को लागि कुल...}
काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।
आज बिहान एउटा कार्यक्रम बोलिरहेको बेला गोली प्रहार भएको थियो । }
काठमाडौंं - शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । अघिल्लो कारोबारको दिन १६ अकंले घटेको शेयर बजार आज पनि भारी गिरावट आएको हो । शेयर बजार सुधारको आशामा रहेका लगानीकर्ता आजै पनि लगानी गर्ने डराइ रहेको छन् ।
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा सँगै अब आउने अर्थमन्त्रीको पूँजी बजार सम्बन्धी नीतिमा फ...}