काठमाडौंं - सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो।...}
काठमाडौंं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ३४.७० अंक घटेर १९९२.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७१ अंक बढेर १९९३.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ।
सोमबार प्रि ओपन...}
काठमाडौं - नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि शुरु हुँदैछ । दुई बैंक मर्जर पछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत कारोबार हुन लागेको हो । राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ ।
अब नेपाल बंगलादेश बैंकको...}
काठमाडौं - आइपीओमय बनेको असर सँगै साउनमा पनि यसले निरन्तरता पाउने भएको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काश...}
बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।
उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माल...}