काठमाडौं - शेयर बजार आज बिहीवार साढे १६ अङ्कले घटेको छ । अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि बजार बढ्ने लगानीकर्ताको आँकलन थियो तर शर्माको राजीनामापछि पनि बजार ओरालो लागेको छ ।
शेयर बजार परिसूचक नेप्से आजा १६ दशमलव ६० अङ्कले घटेर २ हजार २७ दशमलव ३२ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक स...}
काठमाडौंं - अर्थसचिव मधुकुमार मरासिनी भोलि (शुक्रबार) देखि काममा फर्किने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा चरम विवादमा परेपछि गत मंगलबार प्रधानमन्त्री र मुख्यसचिवलाई अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालयको काममा नफर्किने भन्दै अनिश्चितकालका लागि विदामा बसेका थिए ।
अर्थमन्त्री शर्म...}
काठमाडौंं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई एक हप्ताभित्र प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको छ ।
प्रचण्डले काठमाण्डौमा चलिरहेको केन्द्रीय समिति बैठकमा माओवादीबाट मन्त्री बनेकाहरुले धेरै राम्रा काम गरिरहेको जिकिर गर्दै&n...}
काठमाडौं - ट्राफिक प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य सायरी र गजललगायत सामग्री हटाउन थालेकाे छ ।
प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृती ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभ...}
काठमाडौंं - एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशित गदैं २ पदका लागि कर्मचारी मागेको हो ।
बैंकले वरिष्ठ सहायक र सुपरभाईजर पदका कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स...}