काठमाण्डौ । केही समय पहिलादेखि सुरु भएको शुक्रबारको शेयर बजार अब भने बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले करिब ११ वटा शुक्रबार खुल्ला गरेको शेयर कारोबार अबबाट भने नहुने छ ।
सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै शुक्रबार बजार खुल्न थालेको थियो। तर आइतबारको विदा हटेपछि पनि नेप्से...}
काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई निराश बनाउने लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयर धनिहरुलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४।२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्ण...}
काठमाडौं - बैंकहरुले धमाधम बोनस प्रस्ताव गर्न थालेका छन् । यसै बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस भने नबाँड्ने निर्णय गरेको छ ।
उक्त...}
काठमाडौंं - मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छ ।
बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।}
काठमाडौंं - सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ अर्को साता मात्र बाँडफाँट गर्ने भएको छ ।
बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेका अनुसार शुक्रबार (असोज ७ गते) प्री–अलमेन्ट हुने जनाएको छ । साथै, कम्पनीको आइपीओ बाँडफाँट भने अर्का साताको मंगलबार (असोज ११ गते) बाँडफाँट गर्ने तयारी...}