काठमाडौं । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै अर्थमन्त्री जनार्दन शर्माले चासो दिएका छन् । व्यवसायीले सरकारलाई तीब्र दबाब दिएपछि अर्थमन्त्री शर्माले सरोकारवालासँग छलफल गरेका हुन् ।
आजको करिब २ घण्टा भन्दा बढी भएको छलफलमा अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका...}
काठमाडौं । नेप्सेमा निरन्तर ओरालो यात्रा लागिरहेको छ । साताको पहिलो दिन समेत शेयर बजारले ओरालो यात्रालाई निरन्तता पाएको छ । शेयर बजार अहिले साता राताम्य भएको थियो भने यो साता पनि सोहि दिसा तिर लम्किदै गएको छ ।
आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८१५.१३ बिन्दुमा बन्द भएको छ । ब...}
काठमाडौंं - प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।}
काठमाडौंं - नेपाली बजारमा सुनको भाउ सस्तिएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार ८ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आजका...}
काठमाडौंं - नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर (Dashain Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।
डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डा...}