काठमाडौं - बुधबार बिहान दुःखद खबर आएको छ । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
साथै १ जना गम्भीर घाइते भएका छन् । दुर्घटना सल्यान कपुरकोटमा भएको प्रहरीले जनाएको छ ।
बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नं....}
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । यसपछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई आफ्नोबाहेक अन्य उम्मेदवारको प्रचारप्रसार गर्न रोक लाग्नेछ । निर्वाचन आयोगका अनुसार आयोगको अनुमति लिएर प्रधानमन्त्री तथा मन्त्रीहरू अन्य उम्मेदवारको प्र...}
काठमाडौं - साधारण सेयर (आईपीओ) निष्कासन गर्न ३ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् ।
मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डमा निवेदन दिएका हुन् ।
मोदी इ...}
काठमाडौंं - यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन उल्लेख्य रूपमा बढ्दा कर्जा लगानी पनि बढेकाे हाे ।
असोज ७ गतेसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १२ अर्ब रुप...}
काठमाडौंं - चाडपर्वको सिजन चलिरहेको छ । यति नेपाली हिन्दुहरुको महान चाड बडादशैं मुखैमा आइपुगेको छ ।काठमाडौं उपत्यका लगायतका विभिन्न शहरी स्थानहरुबाट दशैं मनाउन घर जाने यात्रुहरु बढेपछि वायु सेवा तथा सवारी साधानमा चाप बढेको छ ।
हवाई तथा सवारी साधन खोज्नुपर्ने चपेटाले धेरै सर्वसाधारणलाई सताउन थालेक...}