प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासलाई सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन स्थापना गर्दै विकास निर्माणको गति बढाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका हुन्।...}
काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा दुर्घटनामा परेको हो। बिजुलीको प...}
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १२.१८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ...}
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३७।१२ प्रतिशतले खुद नाफा बढाएको छ।
यो वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्ल...}
काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच उनलाई नयाँ गभर्नर बनाउने सहमति भएपछि उनले राजीनामा दिएका हुन् भन्ने स्रोतको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर...}