काठमाडौंं - भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्...}
काठमाडौंं - आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनम...}
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि भ्यालेनटाइन विषेश फूड फेस्टिबल हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एसोसियन रेवान सौराहाले आयोजना गरेको फेस्टिवलको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नेछन् ।
उद्घाटन गैडाचोकमा दिउसो ३ बजे हुने आयोजकले जनाएको छ ।
फेस्टिवलला...}
काठमाडौं - राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समिक्षाले निराश बनेका लगानीकर्ताका कारण शेयर बजारमा ६० अंकको गिरावट आएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ३ अर्ब ४ करोड माथिको शेयर किनबेच भएको छ । आजको गिरावट सँगै समग्र शेयर बजार २१२१ बिन्दुमा आएको छ ।
कार...}
काठमाडौंं - सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४०० ले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०...}