काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताब गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७ प्रतिशत बोनस शेयर र कर प्रयोज...}
रौतहट - रौतहटको समनपुरमा फागुन १९ गतेदेखि २३ गतेसम्म फागु बैरिया मेला महोत्सव हुने भएको छ । अंग्रेज युद्धसित सम्बन्धित रहेको गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष ऐतिहासिक मेला लाग्ने गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गरी गढीमाई नगरपालिकाका नगर प्रवक्ता दीपेन्द्र श्रेष्ठले फागुन १९ गतेदेखि २३...}
काठमाडौं - प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई कालिका नगर प्रमुख बिनोद रेग्मी एक अनौपचारिक कार्यक्रमको बिचा नगर पालिकामा स्वगत गरिएको छ ।
सो कार्यक्रममा कालिकाको भौगोलिक अबस्था ,सामाजिक सुरक्षा तथा समसामयिक विषयमा छल...}
काठमाडौंं - फागुन महिनाको पहिलो दिन, सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको भाउ माघ २९ गतेकै भाउमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ९०० रुपैयाँ कायम रहेको छ । यस दिन तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा खरिद...}
काठमाडौंं - नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
ए...}