काठमाडौं । साताको अन्तिम दिन समेत सेयर बजार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सबल बन्दैं गएको रिपोर्ट सार्वजनिक गरेपनि सेयर बजारमा भने सुधार तिर जान सकेको छैन ।
केही बढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गरेका र अहिले करेक्सन फेजमै रहेकाले पोजेटिभ समाचारले पनि बजारमा उत्साह...}
काठमाडौं - लोकप्रिय सर्जक डा शिव सुवेदीको भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत "दुःख टर्या छैन" सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको मन जितिरहेको छ ।
माया प्रेमलाई विषय बनाएर सुवेदीले आफ्नो नयाँ गीत मार्फत निकै तिखो प्रहार गरेका छन् । विगतमा जस्तै यो पटकको उनको सिर्जना पनि उस्त...}
काठमाडाैं - नेपाल धितोपत्र बोर्डले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।...}
कमल ढकाल कालिका । चितवनको कालिका नगरपालिकाको चालु आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार गरिएको छ ।
कालिका नगरका मेयर विनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम सहभागी नगरबासीहरुले बुङखहरे खोलाले बर्षेनि दुख दिँदै आएको भन्दै नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय सरकारलाई प्रश...}
काठमाडौं - प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन २८ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ न...}