काठमाडौं - केही समय पहिला भारतबाट बढेर आएको इन्धनको मूल्य यो पटक भने घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।आईओसीले नेपाल आयल निगमल...}
काठमाडौं - यो साता लगानीकर्तालाई निरास बनाएर शेयर बजार बन्द भएको छ । नेप्से मात्र हैन कारोबार रकममा पनि लगातार ओरालो लागिरहेको छ ।
आज नेप्से २१.१५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको थियो ।
आज...}
काठमाडौंं - बिहीबार सुनको मूल्य घटेको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ ल...}
काठमाडौं - माघ महिना आइपीओमय बनेको सँगै फागुन महिनामा पनि धेरै कम्पनीको प्राथमिक शेयर निष्कासन हुने क्रम सुरु भएको छ । यसै बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गते अर्थात आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपा...}
काठमाडौं - पछिल्लो समय कम्पनीहरुले धमाधम आइपीओ निष्कासन गरिरहेका छन् । धितोपत्र बोर्डबाट पनि अनुमति मागेका कम्पनीलाई फटाफट अनुमति दिएरहेको छ ।
यसै बीच नेपाल धितोपत्र बोर्डले ईङवा हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई फागुन २ गते आईपी...}