काठमाडाैं - नेपाल विद्युत् प्राधिकरणले २० दिनभित्र महसुल तिर्न नसक्ने २१ हजार परिवारको बिजुली काटेको छ। ११ भदौदेखि ३१ भदौसम्म, ४० करोड रुपैयाँ नबुझाएका ग्राहकहरूको लाइन काटिएको हो। यीमध्ये, ३० रुपैयाँ मासिक शुल्क तिर्न नसक्ने ग्राहकहरू पनि छन्। लाइन काटिएपछि १५ हजार २ सय २३ परिवारले बक्यौता तिरेर बि...}
काठमाडौं–नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँप...}
काठमान्डौ - चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै नेपालले ९४ अर्ब ५२ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार साउन र भदौ महिनामा मात्र यो ऋण थपिएको हो, जसले कुल तिर्न बाँकी सार्वजनिक ऋणलाई २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ।
यो ऋण अ...}
काठमाडौं – चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले १ खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि, खर्चको प्रवृत्तिमा कुनै ठूला परिवर्तन देखिएको छैन।...}
काठमान्डौ - नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।
२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन...}