काठमाडौः राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका का...}
काठमाडौं: अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। प्रहरीले ललितपुरमा ९, भक्तपुर, काभ्रे, र पाँचथरमा ३-३, सिन्धुपाल्चोक र धनकुटामा २-२, तथा काठमाडौं र झापामा १-१ जनाको मृत्यु भएको जानकारी दिएको छ।
ललितपुरमा मात्रै बाढी र पह...}
काठमाडौं– बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी २० प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनसम्मको तथ्यांकबाट यस्तो देखिएको छ । २०८१ साउनसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र ल...}
काठमाडौ–खराब मौसम तथा कम भिजिविलिटीका कारण आज शुक्रबारका उडानहरु प्रभावित भएका छन् । पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । शुक्रबारको माउण्टेन फ्लाईटहरु सबै रद्द भएका छन् ।
पानी परेर कम भिजिबिलीटी...}
काठमाडाैं - सिरहा जिल्लाको औरही गाउँपालिका-३ खजनपुर टोलमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। ६५ वर्षीय भालेश्वर यादवको सोमबार साँझ घरायसी विवादपछि आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए।
गम्भीर घाइते भएका भालेश्वरलाई प्रादेशिक अस्पताल सिरहामा प्रा...}